करुणा हेल्थकेयरले नयाँ योजना ल्याएको छ । यो योजना अनुसार विशेष गरेर ट्रेकिङ जाने र ट्रेकीङमा पठाउने हरुलाई बढी फाईदा हुने देखिन्छ । ट्रेकिङ एजेन्सीहरुले अब पर्यटकहरुलाई ट्रेकीङ पठाउँदा गाईड, सव-गाईड, पोर्टरको साथसाथै मजास थेरापिष्ट पनि पठाउन सक्नेछन् जसको लागी उनिहरुले आफ्नै कोहि व्याक्ति वा निश्चित समयको लागि थेरापिष्ट पनि लैजान सक्नेछन् । थेरापिष्ट आफै पठाउने हो भने बिशेष किसिमको तालिम दिएर पठाउन सक्नेछन् भने लैजाने हो भने करुणा हेल्थकेयरले उपलब्ध गराउने छ । जसले गर्दा पर्यटक झन् आकर्षित हुनसक्ने छन् । उनिहरुले ट्रेकिङकै समयमा शरिरको मसाज पनि पाउने हुनाले सहज अनुभव पनि गर्नेछन्, जसले गर्दा उनिहरुको घुमाई झन् सार्थक हुने छ ।
तालिम लिन चहाने हरेक व्यक्तिलाई दिईने यो तालिमको अबधी १५ दिनको हुनेछ जसमा मसाज बाहेक ट्रेकिङको लागि उपयोगी हुने अन्य कुराहरु पनि सिकाईने छ । तालिममा सहभागि हरुलाई जागिरको पनि व्यावस्था हुन सक्ने छ । पर्यटन बर्ष २०११ सँगै आएको यस्तो योजनाले पर्यटन विकासमा पनि केही टेवा पुग्नेछ ।
This is the official Blog Page of Karuna Healthcare, where you can read about the latest news, updates, upcoming events, articles and share your views with us.
Wednesday, January 19, 2011
Thursday, January 13, 2011
होमियोप्याथी
होमियोपेथि उपचारको एक बैकैल्पिक बैज्ञानिक पद्दति हो । यो प्रकृतिको नियममा रहेर गरिन्छ वा भनौ यो प्रकृतिको नियममा आधारीत छ । जसरी प्रकृतिल आफ्नो काम नियमित तवरले संञ्चालन गर्दछ त्यसै गरी हाम्रो शरिर पनि प्रकृतिको सामिप्यमा रहेर प्रकृतिकै अनुसार आफ्नो काम संचालन गरिरहेको हुन्छ । सबैभन्दा पहिला यो पद्दति १८ औँ सताव्दिको सुरुतिर जर्मन बैज्ञानिक डा.सैम्युअल हैनिमैन ले पत्ता लगाएका थिए यो कुरा १७९६ को हो र यसको प्रयोगको लागी २०० बर्ष लाग्यो । होमियोपेथि एक क्रान्तिकारि उपचार पद्दति हो । यो उपचारको कोमल तथा प्रभावशाली प्रणाली हो । यसमा उपचारको लागि प्रकृतिले स्वयं औसधिको काम गर्दछ ।
होमियोप्याथिक उपचारपद्दति नै किन चाहीयो त ?
होमियोप्याथीक बैज्ञानिक, तार्किक, सुर त छिटो र अत्यन्तै प्रभावशाली उपचार बिधि हो । यो लामो समयको लागी रोग निको पार्ने पद्दती हो । बिरामीको भित्री जड पत्ता लगाएर स्थायिरुपमा यसको समाधान गरिन्छ गरिन्छ । र यो बिशेष गरि बर्तमान र भविस्यको पनि औसधि हो । यसमा बिरामी औसधी प्रयोग गर्ने बित्तिकै निको हुनेमात्र नभईकन बिरामी लामो समयसम्म पनि रोग नलाग्ने गरी निको हुन्छ यो नै यो यसको सबैभन्दा उपयोगी कुरा हो ।
समग्र चिकित्सा: होमियोपेथिक
होमियोपेथिक उपचार पद्दतिमा यो मानिन्छ कि रोग भन्ने चिज शरिरको कुनै एक अंग वा कुनै एउटा भागमा मात्रै लाग्ने होईन यो त शरिरको भित्री भाग देखी सुरु हुन्छ र त्यसको सिम्टोम शरिरको बिभिन्न भागमा देखा पर्छ बिभिन्न रुपमा । त्यसैले उपचारको लागि बिभिन्न तरिकाका औसधीको प्रयोग गर्ने कुरामा पनि बिश्वास गर्दैन । कुनै पनि एउटा अंग वा रोगको औसधिको प्रयोगले त्यो रोग केहि समयको लागि निको भएको जस्तो अनुभव त होला तर पुर्ण तवरले लामो समय सम्मको लागि निको हुँदैन । होमियोपेथिक उपचारको सिद्धान्त अनुसार सानो मात्राको औसधी सेवनले व्याक्ति लामो समय सम्म निको हुनुपर्छ भन्ने हो ।
होमियोपेथिक: थोरै चिजको धेरै जादू
होमियोपेथिक औषधि तयार पार्ने क्रममा बिसुद्ध प्राकृतिक बस्तुहरुको प्रयोग गरिन्छ, यो सानो साईजको हुन्छ र एउटा वा दुईवटा औषधिको मात्रा मात्रै प्रयोग गर्न डक्टरको सल्लाह हुन्छ । यो औषधिमा कुनै पनि रसायन प्रयोग गरिएको नहुनाले साईड ईफेट्ट गर्ने कुनै सम्भावनै हुँदैन, यसो हुनेले हामिलाई एउटा औषधि खाँदा अर्को रोग लाग्ने डर बाट छुटकरा पनि पाउन सकिन्छ । विषेषत होमियोपेथिक औषधि शरिरलाई प्राकृतिक तवरले सञ्चालन गर्नको लागी प्रयोग गरिने औषधि हो ।

Subscribe to:
Posts (Atom)